उपकार साकोस २०५० साल २७जनाको सामुहिकप्रयास र विचार बाट “खर्च घटाउने बचत गर्ने र उद्यमीबन्ने तथा सदस्यहरुमालुप्त रहेको बेरोजगारीलाई हटाउने” अभिप्रायले सहकारी ऐन २०४८ अनुसार स्थापित कोषलाई डिभिज सहकारी कार्यालयमा २०५० असोज २६ गते विधिवत रुपमा स्थापित गरि २०५६ सालमा नेपाल राष्ट्र बैंकबाट सिमित बैंकिङ कारोबार गर्न इजाजतप्रप्त सहकारी संस्थाहो । यस स्थापनाकाल देखि विभिन्नपदमाकार्य गरि ...
थप पढ्नुहोस्ऋणको विविधता जुन तपाईंको आवश्यकतालाई सूट गर्दछ
उपकार बचत तथा ऋण सहकारी संस्था लि, स्याङजा जिल्लाको व्यापारिक केन्द्रका रुपमा परिचित वालिङ बजारको मुटुमा स्थापित सहकारी संस्था हो । २०५० सालमा २७ जनाको विचारले स्थापना भएको कोषलाई बचत तथा ऋण सहकारीमा परिणत गर्दै आज २७ वर्ष सम्म आइपुग्दा ७००० सदस्य तथा कुल पुँजी ८० कारोडको हुन सफल सहकारीका रुपमा जिल्ला भरि आफ्नो छुटै परिचय दिन सफल भएको छ । आफ्ना सदस्यको आर्थिक तथा सामाजिक उन्नतिका लागि वित्तिय...
थप पढ्नुहोस्कुनै विवरण उपलब्ध छैन
कुनै विवरण उपलब्ध छैन
© 2011 - 2018 उपकार बचत तथा सहकारी संस्था लि. सबै अधिकार सुरक्षित
Design & Develop by: इन्फो डेवलपर्स प्रा. लि.